गर्मी छल्न सुनकोशीमा मनोरञ्जन लिँदै पर्यटक



अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशीमा र्‍याफ्टिङपछि पौडी खेलेर मनोरञ्जन लिँदै आन्तरिक पर्यटक । गर्मी मौसमका कारण र्‍याफ्टिङकै लागि सिन्धुपाल्चोकमा हप्ता दिनमा करिब दुई हजार पर्यटक भित्रिने गरेका छन् । तस्बिरः रुपक पुरी/रासस

प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्