प्रधानमन्त्रीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’का सहभागीको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग मङ्गलबार प्रधानमन्त्री निवास, बालुवाटारमा संसदीय कूटनीति र अन्तर्राष्ट्रिय सहयोगका लागि विश्वव्यापी मञ्च ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीको भेट । तस्बिर/रासस
प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार
















