यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय [सूचीसहित]



काठमाडौं । मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय सार्वजनिक भएका छन् ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय बुधबार सार्वजनिक गरेका हुन् ।

सञ्चारमन्त्री गुरुङले नायबमहान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले साउन २ देखि लागू हुने गरी पेश गरेको स्वैच्छिक अवकाश स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिए ।

यसैसँगै बैठकले अन्य १० वटा निर्णय गरेको छ ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्