यी हुन्, बाँच्ने, मर्ने टुङ्गो नभई हिड्नुपर्ने विश्वका बाटोहरु (फोटोफिचर सहित)



१. एटलेन्टिक ओसियन रोडः

यो बाटो आइसल्याण्डको प्रर्यटकीय क्षेत्रमा पर्छ । यस बाटोमा कारमा यात्रा गर्न धेरै खतरा छ । यहाँको मृत्यु संख्या धेरै नै माथि छ ।

atlantic

२. साउथ युन्ग्यास रोडः

यो बोलिभियामा पर्छ । यसलाई मृत्युको बाटो भनेर पनि चिनिन्छ । सानो गाउँसम्म जोड्ने यो एकमात्र बाटो हो त्यसैले यसको विकल्प छैन ।

yungas

३. भिटिम रिभर क्रसिङः

यो बाटो साइबेरीयामा पर्छ । यो बाटो ६०० मिटर लामा, २०१८० किमी र १५ मिटर अग्लो छ । यो बाटो निकै साँघुरो छ । वर्षा र पानीमा यो बाटो निकै खतरनाक छ ।

vitim

४. स्यारी रोडः

यो बाटो भारतको स्यारीमा पर्छ । यो एकदमै खतरनाक बाटो भएकाले कार र ट्रकमा यात्रा गर्न निकै कठिन छ ।

shyari

५. हिमालयन रोड, साउथ एसियाः

यो बाटो यात्राका लागि निकै खतरनाक छ । कहिलेकाँही बाटो हिउँले भरिएको हुन्छ । यो बाटो धेरै साँघुरो पनि छ । जुन यात्राका लागि निकै खतरनाक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News