सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आज स्थानिय बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आइतबार १ लाख ९५ हजार ५०० रुपैयाँमा बिक्री भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएकोमा आइतबार २ हजार ३१० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: १ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्