यस्तो छ सशस्त्र प्रहरीको निर्वाचनलक्षित १६ बुँदे सुरक्षा नीति
काठमाडौं । अगामी प्रतिनिधिसभा निर्वाचनमा सशस्त्र प्रहरीको टोली एक महिना अगाडिदेखि परिचालन गरिने भएको छ ।
निर्वाचनलाई सफल बनाउन सशस्त्र प्रहरीले आवश्यक बन्दोवस्तसाथ निर्वाचनको एक महिना अगाडिदेखि निर्वाचनमा खटिने भएको हो ।
सोहि अनुसार सशस्त्र प्रहरीले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपालको परिचालन नीति’ तर्जुमा गरेको छ ।
सशस्त्र प्रहरीले आम नागरिकको मताधिकारलाई सुनिश्चित गर्दै निर्वाचन विरोधी कुनै गतिविधी हुन नदिन योजनावद्ध ढंगवाट परिचालन हुनेलगायत १६ बुँदे सुरक्षा नीति तर्जुमा गरेको छ ।
यस्तो छ १६ बुँदे सुरक्षा नीति


प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार
















