प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा सार्वजनिक



काठमाडौं । लोक सेवा आयोगले प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

काठमाडौं केन्द्रीय कार्यालयले एक सूचना जारी गरी प्रहरी जवान पदको नतिजा सार्वजनिक गरेको जनाएको हो ।

नेपाल प्रहरीको वि.नं. २३.०८१-८२ (खुला तथा समावेशी) नेपाल प्रहरी सेवा, प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, प्राविधिक प्रहरी जवान पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्