विद्यार्थी र कर्मचारी जनचाहनाअनुसार भन्दा पनि दलका नेताको ‘स्लिपर सेल’ बनेकाले संगठन भंग गरियो : प्रधानमन्त्री
काठमाडौँ, २२ वैशाख। प्रधानमन्त्री बालेन्द्र शाहले आफूहरु जनताको चाहना बमोजिम काम गर्न सरकारमा आएको बताउँदै आम जनतालाई ढुक्क हुन अनुरोध गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्। वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका ‘स्लिपर सेल’ बनेका कारण समस्या भएको प्रधानमन्त्रीको धारणा छ।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार
















