काठमाडौँमा आज पनि पानी पर्छ



काठमाडौँ, ३० वैशाख। काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना रहेको छ।

मौसम विभागका अनुसार काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्