Deshko News
१३ आश्विन २०८०, शनिबार

जाजरकोटको भेरी नगरपालिकाको मेयरमा एमालेका सीपी घर्ती विजयी



जाजरकोट, जेठ २

जाजरकोटको भेरी नगरपालिकाको मेयरमा एमालेका सीपी घर्ती विजयी भएका छन् । घर्तीले ४ हजार ५ सय ४५ मत प्राप्त गरी मेयरमा विजयी भएका हुन् ।

यस्तै उपमेयरमा पनि एमालेकै भावना भण्डारी विजयी भएकी छन्। यो एमालेको तर्फबाट मेयरका लागि तेस्रो जित हो।

प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News