राहदानी छपाई प्रकरण: आरजु राणासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । राहदानी छपाई प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा गरेर अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

स्रोतका अनुसार उक्त मुद्दामा आयोगले पूर्वपरराष्ट्रमन्त्री राणासहित १८ जनालाई प्रतिवादी बनाएको छ ।

प्रकाशित मिति: ८ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्