काठमाडौंमा एमाले र कांग्रसबीच करिब ७ हजारको मतान्तर, कसको कति मत ?


 


काठमाडौं, जेठ ७
काठमाडौं महानगरपालिकाको आज विहानको मतपरिणाअनुसार नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशी भन्दा ६ हजार ९३८ भोटले अगाडि देखिएका छन् ।

उपमेयरमा भने कांग्रेसकी हरिप्रभा खड्गी अगाडि छन् । विहानसम्ममा ६९ हजार ६५४ मत गणना भइसकेको छ ।

मेयर
बिद्यासुन्दर शाक्य (एमाले) स् २३४२३
राजुराज जोशी (कांग्रेस) स् १६४८५
रञ्जना न्यौपाने (विवेकशील दल) स् ९३२३
किशोर थापा (साझा पार्टी) स् ६९५३
सर्बोत्तम डंगोल (माओवादी केन्द्र) स् २६५३

उपमेयर
हरिप्रभा खड्गी (कांग्रेस) स् २१७३२
राजाराम श्रेष्ठ (राप्रपा) स् १२९८१
निरुपमा यादव (साझा पार्टी) स् ४३९०
सुशीला पौडेल (माओवादी केन्द्र) स् ३६३९

प्रकाशित मिति: ७ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्