कति छ आज सुनको मूल्य ?


 


काठमाडौं, जेठ १५
सुनको मूल्य दुई दिनदेखि स्थिर रहेको छ । आज पनि सुन प्रतितोला ५४ हजार ८०० नै कायम छ । हिजो पनि बजारमा सुन प्रतितोला ५४ हजार ८०० मै खरिदविक्री भएको थियो ।

सुनजस्तै चाँदीको मूल्य पनि आज स्थिर नै छ । आज चाँदी प्रतितोला ७७० रुपैयाँ नै कायम छ । हिजो पनि चाँदी बजारमा प्रतितोला ७७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्