सुनको मूल्य घट्यो, हेर्नुहोस् कति छ आज ?



काठमाडौं, असार १८
आज बजारमा सुनको २ सय रुपैयाँले मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ५४ हजार १ सय रुपैयाँमा झरेको छ । अस्ती शुक्रबार सुनको मूल्य प्रतितोला ५४ हजार ३ सय कायम गरिएको थियो ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत नै छ । आज चाँदी बजारमा प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News