Deshko News
९ आश्विन २०८०, मंगलबार

कति छ आज सुनको मूल्य ?



काठमाडौं, असार २७
आज सुनको मूल्यमा फेरबदल भएको छैन । आज पनि बजारमा सुन प्रतितोला ५२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार मात्रै सुन तोलामा २ सय रुपैयाँ घटेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य यथावत नै छ । आज पनि चाँदी तोलाको ७ सय पाँच रुपैयाँ नै छ । चाँदीको मूल्य पनि सोमबार तोलामा पाँच रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २७ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News