कति छ आज सुनको मूल्य ?


 



काठमाडौ, असार २८
आज सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । बजारमा आज सुन प्रतितोला ५३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ५२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर ७ सय १५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ७ सय पाँच रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २८ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्