सुनको मूल्य कति छ आज ?




काठमाडौं, असार २९
विहीबार नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । अाज सुन प्रतितोला ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज स्थिर छ । आज पनि चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा नै खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News