सुनको मूल्य कति छ आज ?


 



काठमाडौं, असार २९
विहीबार नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । अाज सुन प्रतितोला ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज स्थिर छ । आज पनि चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा नै खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २९ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्