बुबासंग पैसा माग्ने पक्राउ, यस्तो रहेछ छोराको चलाखी


 



राजविराज, साउन ९

आफु अपहरणमा परेको नाटक गर्दै बुबासंग फिरौती माग्ने भारतको सुपौल डगमाराका २२ बर्षीय देवचन्द्रकुमार मण्डललाई सप्तरी प्रहरीले आईतबार पक्राउ गरेको छ ।

प्रहरीले सिरहाको धनगढी नगरपालिका ४ का २४ बर्षीया रविन चौधरी र सप्तरीको सुरुंगा नगरपाकिला ५ का २० बर्षीया नागेन्द्र चौधरीलाई पनि सप्तरीको शम्भुनाथ चोकबाट नियन्त्रणमा लिएपछि अपहरणको रहस्या खुलेको छ । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रकाशित मिति: ९ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्