सीटीईभीटी परीक्षाको प्रश्नपत्र भाईबरमार्फत बाहिरिदा…



काठमाडौं, ९ साउन

प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शनिबार लिएको प्रवेश परीक्षाको प्रश्नपत्र जनकपुरबाट बाहिरिएको छ ।

जनकपुरको नेपाल टेक्निकल ईन्स्च्यिुटबाट परीक्षा सञ्चालन भएको केही समयपछि भाइबरमार्फत प्रश्नपत्र बाहिर पठाएको सुचना आफुले पाएको परीक्षा नियन्त्रक ईश्वरी भट्टले बताए ।

हाम्रा साथीहरु प्रश्चपत्र बाँड्नु थाल्नु भएछ, तयसबेला परीक्षा हलबाट फोटो खिचेपछि भाईबरमार्फत विहान ८: ५५ मा बाहिर ल्याईयो भन्नेछ, भट्टले भने, छानविन गरेपछि मात्रै यथार्त बाहिर आउनेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News