सीटीईभीटी परीक्षाको प्रश्नपत्र भाईबरमार्फत बाहिरिदा…


 


काठमाडौं, ९ साउन

प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शनिबार लिएको प्रवेश परीक्षाको प्रश्नपत्र जनकपुरबाट बाहिरिएको छ ।

जनकपुरको नेपाल टेक्निकल ईन्स्च्यिुटबाट परीक्षा सञ्चालन भएको केही समयपछि भाइबरमार्फत प्रश्नपत्र बाहिर पठाएको सुचना आफुले पाएको परीक्षा नियन्त्रक ईश्वरी भट्टले बताए ।

हाम्रा साथीहरु प्रश्चपत्र बाँड्नु थाल्नु भएछ, तयसबेला परीक्षा हलबाट फोटो खिचेपछि भाईबरमार्फत विहान ८: ५५ मा बाहिर ल्याईयो भन्नेछ, भट्टले भने, छानविन गरेपछि मात्रै यथार्त बाहिर आउनेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: ९ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्