भोजपुर बालबालिका रहस्यमय मृत्यु प्रकरण : आर्मी क्याम्प छिरेको कुकुर किन तानियो ?



काठमाडौं, साउन १०

एक महिनाअघि भोजपुरमा तीन बालबालिकको रहस्यमय मृत्यृको छानविन गर्न लगिएको कुकुर अपराधी पत्ता लगाउने क्रममा आर्मी ब्यारेक छिर्न खोजेपछि त्यसलाई तानेर अपराधी खोज्न रोकिएको आरोप सांसद कुमारीलक्ष्मी राईले लगाएकी छिन् ।

तीनजना बालबालिकाको रहस्यमय मृत्यृ भएपछि त्यसका लागि छानविन गर्न कुकुर झिकाईयो तर कुकुर आर्मी ब्यारेकतर्फ छिर्न खोजेपछि प्रहरीले तानेर राख्यो, सांसद राईले भनिन्, त्यसको निष्पक्ष छानविन हुनुपर्छ, यस जघन्य अपराधबाट कोही नउम्किउन ।

सो घट्नामा सुरक्षाकर्मी नै संलग्न भएको हुनसक्ने बताउँदै उनले छानविनको माग गरेकी छिन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News