१३३ जना हवल्दार असइमा बढुवा, को-को भए ? (हेर्नुहोस् सबै सूचि)


 


काठमाडौं, साउन १३
नेपाल प्रहरीका १३३ जना हवल्दार प्रहरी सहायक निरीक्षक (असइ) मा बढुवका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालय अन्र्तगतको बढुवा सिफारिस समितिको यही साउन ६ गतेको निर्णय अनुसार हवल्दारहरु असइमा बढुवाका लागि सिफारिस भएका हुन् ।

त्यस्तै १३० जना प्रहरी जवान हवल्दार पदको बढुवाका लागि सिफारिस भएका छन् ।

हेर्नुहोस् सूचि

असइमा बढुवका लागि सिफारिस भएकाे सूचि

हवल्दारमा बढुवा सिफारिस भएका प्रहरी जवान

प्रकाशित मिति: १३ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्