१३३ जना हवल्दार असइमा बढुवा, को-को भए ? (हेर्नुहोस् सबै सूचि)



काठमाडौं, साउन १३
नेपाल प्रहरीका १३३ जना हवल्दार प्रहरी सहायक निरीक्षक (असइ) मा बढुवका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालय अन्र्तगतको बढुवा सिफारिस समितिको यही साउन ६ गतेको निर्णय अनुसार हवल्दारहरु असइमा बढुवाका लागि सिफारिस भएका हुन् ।

त्यस्तै १३० जना प्रहरी जवान हवल्दार पदको बढुवाका लागि सिफारिस भएका छन् ।

हेर्नुहोस् सूचि

असइमा बढुवका लागि सिफारिस भएकाे सूचि

हवल्दारमा बढुवा सिफारिस भएका प्रहरी जवान

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News