भरतपुर–१९ मा सर्वोच्चको आयो यस्तो आदेश
काठमाडौं, साउन १५
सर्वोच्च अदालतले भरतपुर महानगरपालिका–१९ को मतगणना विवादमा पुनः मतदान गर्न आदेश दिएको छ ।
न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज भरतपुर–१९ मा पुनः मतदान गर्ने आदेश दिएको हो ।
प्रकाशित मिति: १५ श्रावण २०७४, आइतबार












