अब बसन्तपुरमा सुटिङ गर्दा कर तिर्नुपर्ने, कति लाग्छ कर ?


 


काठमाडौं, साउन १६

विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा म्युजिक भिडियो वा चलचित्र सुटिङ गर्दा कर तिर्नुपर्ने भएको छ । आजको नागरिकमा खबर छ ।

काठमाडौं महानगरपालिका नगर परिषदले पारित गरेको आर्थिक ऐन ०७४ ले बसन्पुर क्षेत्रमा सुटिङ गर्दा कर तिर्नुपर्ने व्यवस्था गरेको हो ।

यसअघि महानगरपालिकासँग स्वीकृति लिएर कर नतिरी सुटिङ गर्न पाइन्थ्यो छ । ऐनअनुसार दरबार क्षेत्रमा नेपाली चलचित्र सुटिङका लागि एक दिनको २० हजार र म्युजिक भिडियो सुटिङका लागि पाँच हजार कर बुझाउनुपर्नेछ ।

प्रकाशित मिति: १६ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्