भरतपुर प्रकणबारे कस्तो आउँछ एमालेको धारणा ? स्थायी समिति बैठक बस्दै



काठमाडौं, साउन १६

सर्वोच्च आदलतले भरतपुर महानगरको वडा नम्बर १९ मा पुनः मतदान गर्ने फैसला गरेपछि नेकपा एमालेले नयाँ धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

अदालतको फैसलालाई पूर्वग्राही बताएको एमालेले आज बस्ने स्थायी समितिको बैठकबाट धारणा सार्बजनिक गर्नेछ ।

पार्टी केन्द्रीय कार्यालयमा धुम्बाराहीमा बिहान ११ बजे बस्ने बैठकले सर्बोच्चको आदेशसंगै मुलुकको पछिल्लो अवस्था लगायतका विषयमा छलफल गर्ने एमालेका उपाध्यक्ष युवराज ज्ञवाली जानकारी दिए ।

सर्वोच्च अदालतले आइतबार भरतपुरको एउटा वडामा पुनः मतदान गराउन आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News