Deshko News
१३ आश्विन २०८०, शनिबार

सुनको मूल्य घट्यो, हेर्नुहोस् कति छ आज ?




काठमाडौं, साउन १६
आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा झरेको छ । हिजो (आइतबार)सम्म सुन प्रतितोला ५४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १६ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News