देशभर ‘फोर जी’ सेवा


 


काठमाडौं, साउन १७

नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट (फेरजी) सेवा देशैभर पुर्याउने गरी कार्ययोजना तयार पारेको छ ।

द्रुत गतिको मोबाइल इन्टरनेटमा आधुनिक सेवा र सुविधा थप गर्दै देशैभर सेवा पुर्याउने गरी कार्ययोजना तयार पारिएको नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: १७ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्