देशभर ‘फोर जी’ सेवा



काठमाडौं, साउन १७

नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट (फेरजी) सेवा देशैभर पुर्याउने गरी कार्ययोजना तयार पारेको छ ।

द्रुत गतिको मोबाइल इन्टरनेटमा आधुनिक सेवा र सुविधा थप गर्दै देशैभर सेवा पुर्याउने गरी कार्ययोजना तयार पारिएको नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News