विद्युत महसुल बढाइँदै, कति प्रतिशत बढ्दैछ ?



काठमाडौं, साउन १७

नेपाल विद्युत प्राधिकरणले नयाँ विद्युत महसुल प्रस्ताव गरेको छ । प्राधिकरणले गरेको प्रस्तावमा ११ देखि ४० युनिटसम्म ७ रुपैयाँका दरले महसुल तिर्नुपर्नेछ ।

औद्योगिक ग्राहकले भने हाल तिरेको भन्दा करिब २० प्रतिशत बढी महसुल तिर्नुपर्नेछ ।

नयाँ महसुल दर लागू गर्नका लागि प्रस्ताव पेस गरिसकेको भए पनि अन्तिम निर्णय हुन बाँकी रहेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News