विद्युत महसुल बढाइँदै, कति प्रतिशत बढ्दैछ ?


 


काठमाडौं, साउन १७

नेपाल विद्युत प्राधिकरणले नयाँ विद्युत महसुल प्रस्ताव गरेको छ । प्राधिकरणले गरेको प्रस्तावमा ११ देखि ४० युनिटसम्म ७ रुपैयाँका दरले महसुल तिर्नुपर्नेछ ।

औद्योगिक ग्राहकले भने हाल तिरेको भन्दा करिब २० प्रतिशत बढी महसुल तिर्नुपर्नेछ ।

नयाँ महसुल दर लागू गर्नका लागि प्रस्ताव पेस गरिसकेको भए पनि अन्तिम निर्णय हुन बाँकी रहेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रकाशित मिति: १७ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्