किन आउँदैछन् ६ देशका विदेशमन्त्री नेपालमा ?



काठमाडौं, साउन १८

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास विमस्टेकको विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सबै सदस्य राष्ट्रले निधो गरेका छन् ।

सबै सदस्य मुलुकका विदेश मन्त्री सहभागी हुने लिखित जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयको विम्स्टेक शाखाले जनाएको छ ।

प्रतिनिधि मण्डलको विस्तृत टोली संख्या केही दिनभित्रै टुंगो लाग्छ, अहिलेसम्ममा विदेशमन्त्रीहरु सहभागी हुने भन्ने लिखित जानकारी आईसकेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News