Deshko News
१२ मंसिर २०८०, मंगलबार

भूमि यातायातको निर्णयले कर्मचारी झस्किए, जागिर जाने चिन्ता


 



तनहुँ, साउन १८
दमौलिस्थित ब्यास भूमि यातायता ब्यवसायी समितिले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाए चालकलाई जागिरबाटै निष्कासन गने निर्णय गरेको छ ।

सारी दुर्घटना रोक्न र सुरक्षित यातायात सेवाका लागि समितिले यस्तो निर्णय गरेको जनाईएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: १८ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्