बायुसेवा निगममा विदेशी पाईलट, दियो सोच्नै नसकिने लाखौं तलब!


 


काठमाडौं, साउन १९

नेपाल बायुसेवा निगमले एक विदेशी पाईलटलाई मासिक २६ लाख ५० हजार रुपैयाँ अर्थात २६ हजार पाँच सय अमेरिकी डलर तलब दिएर उपहाप्रबन्धक बराबरको हैसियतमा नियुक्त गरेको छ ।

निगमलार्ई अत्यावश्यक ब्यक्ति र प्राविधिक विशेषताले भरिपुर्ण भन्दै निगम ब्यवस्थापनले ईटालीका ६६ बर्षीया ग्याब्रिएल एसेन्जो गेबलाई मासिक २६ लाख रुपैयाँ बढी तलब दिने गरी दुई बर्षका लागि नियुक्त गरेको हो । आजको नागरिकमा खबर छ ।

प्रकाशित मिति: १९ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्