पानी नपाएर छटपटिए मृग


 


काठमााडौं, साउन १९

पशुपतिको मृगस्थलीमा पालिएका मृगलाई पानीको अभाव उत्पन्न भएको छ ।  एक महिनाअघि पानी तान्ने मेसिन बिग्रीएपछि मृगस्थली जङ्गलमा रहेको झण्डै दुई सय मृगले समयमा पानी पिउन पाएका छैनन् ।

ती मृग आकाशेपानीको भरमा रहेको पाइएकाे छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

पशुपति क्षेत्र विकास कोषले पम्प बनाउने विषयमा ध्यान नदिँदा मृगहरु पानीा लागि छट्पटाउने गरेका छन् ।

प्रकाशित मिति: १९ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्