पानी नपाएर छटपटिए मृग



काठमााडौं, साउन १९

पशुपतिको मृगस्थलीमा पालिएका मृगलाई पानीको अभाव उत्पन्न भएको छ ।  एक महिनाअघि पानी तान्ने मेसिन बिग्रीएपछि मृगस्थली जङ्गलमा रहेको झण्डै दुई सय मृगले समयमा पानी पिउन पाएका छैनन् ।

ती मृग आकाशेपानीको भरमा रहेको पाइएकाे छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

पशुपति क्षेत्र विकास कोषले पम्प बनाउने विषयमा ध्यान नदिँदा मृगहरु पानीा लागि छट्पटाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News