आयल निगम जग्गा खरिद घाेटाला : स्थानीय कर्मचारीको प्रयोग



काठमाडौं, साउन २०

नेपाल आयल निगमले अर्बौ रुपैयाँको जग्गा किन्दा भएको करोडौं घोटलालाई ढाकछोप गरी कानुनी प्रक्रिया पुर्याउन स्थानीय तहका कर्मचारीलाई समेत प्रयोग गरेको पाईएको छ ।

निगम अधिकारी र एजेन्टले जग्गा खदि गर्दा स्थानीय तहका कर्मचारीबाट चलनचल्तीको बजार मुल्य महंगो देखाएर कानुनी प्रक्रिया पुर्याउन खोजेका हुन् ।

स्थानीय तहका कर्मचारीले धेरै महंगो सिफारिस गरे पनि जग्गाधनीले भने सो मुल्य पाएका छैनन् । आजको नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News