Deshko News
८ आश्विन २०८०, सोमबार

सुनको भाउ बढ्यो, कति छ आज ?




काठमाडौं, साउन २०
आज नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढेको छ । हिजो मात्रै तोलामा चार सय रुपैयाँले घटेको सुनको मूल्यमा आज दुई सय रुपैयाँ बढेको हो ।

आज सुनको मूल्य तोलामा ५४ हजार चार सय रुपैयाँ पुगेको छ । हिजो सुन ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बृद्धि भएको छ । आज चाँदी प्रतितोला सात सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २० श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News