भरतपुर १९ मा कति मत खस्यो ?



काठमाडौं, साउन २०
चितवनको भरतपुर महानगरपालिका वडा नं १९ मा मतदान सम्पन्न भएको छ । माओवादी कार्यकर्ताले मतगणना भइरहेका बेला मतपत्र च्यातेपछि पुनः आज मतदान भएको थियो ।

यहाँ २८७० मत खसेको बताइएको छ । यो मत पहिलेको भन्दा २३ मत कम हो ।  यो वडामा कुल ३७९७ मतदाता थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News