सशस्त्र प्रहरी इन्सपेक्टरको नतिजा आयो, को-को पास भए ? (हेर्नुहोस् नतिजा)



काठमाडौं, साउन २१
सशस्त्र प्रहरी बल केन्द्रिय कार्यालयले सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको नतिजा प्रकाशित गरेको छ । कार्यालयले इन्सपेक्टरमा सफल उम्मेदवारहरुको नतिजा प्रकाशित गरेको हो ।

गत असोजमा प्रकाशित विज्ञापन अनुसार ५३ जना इन्सपेक्टरहरु सफल भएका हुन् ।

हेर्नुहोस् नतिजा

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News