भरतपुर-१९ मा २४१० मतगणना, निरन्तर मतान्तर घटाउँदै रेणु




चितवन, साउन २०
भरतपुर महानगरपालिका वडा नम्बर १९ को २ हजार ४१० मत गणना भएको छ ।

यो अवधिसम्म एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै छ । तर, माओबादी केन्द्रकी उम्मेदवा रेणु दाहालले निरन्तर देवीसंगको मतान्तर घटाइरहेकी छन् ।

पछिल्लो मतपरिणाअनुसार दुई उम्मेदवारबीचको मतान्तर २७१ मा झरेको छ। देवीले ४१ हजार ७७४ मत प्राप्त गरेका छन् भने रेणुले ४१ हजार ५०३ मत छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News