भरतपुरबाट यस्तो आयो वास्तविक नतिजा, को छ अगाडि ?



भरतपुर, साउन २१
भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवाली कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालभन्दा ४ मतले अगाडि रहेका छन् ।

अहिले २० नम्बर वडाको १६ सय मत गनिएको छ । वडा नम्बर २० मा ३ हजार ३ सय २ मत खसेको थियो । पछिल्लो मत परिणाम अनुसार देवी ज्ञवालीले ४२४१८ मत प्राप्त गरेका छन् भने रेणु दाहालले ४२४१४ ल्याएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News