भरतपुरबाट यस्तो आयो वास्तविक नतिजा, को छ अगाडि ?


 


भरतपुर, साउन २१
भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवाली कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालभन्दा ४ मतले अगाडि रहेका छन् ।

अहिले २० नम्बर वडाको १६ सय मत गनिएको छ । वडा नम्बर २० मा ३ हजार ३ सय २ मत खसेको थियो । पछिल्लो मत परिणाम अनुसार देवी ज्ञवालीले ४२४१८ मत प्राप्त गरेका छन् भने रेणु दाहालले ४२४१४ ल्याएकी छिन् ।

प्रकाशित मिति: २१ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्