राजपाले चुनावबारे गर्यो यस्तो गम्भीर निर्णय


 


काठमाडौं, साउन २२

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको चार दिनसम्म चलेको पदाधिकारीको बैठकले यथास्थितिमा निर्वाचन बहिष्कार गर्ने प्रस्तावसहितको राजनीतिक प्रतिवेदन शनिबार पारित गरेको छ ।

निर्वाचन बहिष्कार गर्दै निर्वाचनका गतिविधिहरुमा अवरोध पुर्याउने पुरानो निर्णयलाई नै पदाधिकार बैठकले सदर गरेको छ । आजको नेपाल समचारपत्रमा खबर छ ।

प्रकाशित मिति: २२ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्