बसमा यौन दुर्व्यवहार गर्ने पक्राउ



काठमाडौं, साउन २२

सार्वजनिक यातायातमा महिलालाई दुर्व्यवहार गर्ने युवक पक्राउ परेका छन् ।

शनिबार १८ बर्षीया एक युवतीलाई यौन दुर्व्यवहार गर्दै गरेको अवस्थामा कीर्तिपुर पाँगा बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ का २८ बर्षिय नवराज जोशीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News