३३ केजी सुन तस्करी आरोपी सामान्य तारेखमा छुटे



काठमाडौं, साउन २२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत २० पुसमा बरामद साढे ३३ केजी सुन तस्करीमा संलग्न रहेको अरोप लागेका एसएसपी श्यामबहादुर खत्री र भन्सारका कर्मचारी श्यामकुष्ण श्रेष्ठलाई उच्च अदालते छाड्न आदेश दिएको छ ।

एसएसपी खत्रीलाई काठमाडौं जिल्ला अदालते दुई लाख धरौटी मागेको थियो, तर उच्च अदालत पाटनले भने उनलाई सामान्य तारेखमा छाड्ने आदेश दिएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News