चिकित्सा शिक्षा विधेयक : संशोधन प्रस्ताव निजि कलेजकै पक्षमा


 


काठमाडौं, साउन २३

संसदीय समितिमा विचाराधीन राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा अधिकाँश सांदले महत्वपूर्ण बुँदा आफ्नो पक्षमा पर्ने गरी संशोधन हालेका छन् ।

चिकित शिक्षा सुरधारका लागि केदारभक्त मााथेमा कार्यदलको प्रतिवेदन र चिकित्सा शिक्षा आयोगले तयार पारेको मस्यौदाका महत्वपूर्ण बुँदा हटउँदै सम्बन्धन पर्खाईमा रहेका दर्जन बढी कलेजलाई फाईदा पुग्ने गरी सांसदहरुले संशोधन हालेका हुन् । आजको नागरिकमा खबर छ ।

प्रकाशित मिति: २३ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्