चिकित्सा शिक्षा विधेयक : संशोधन प्रस्ताव निजि कलेजकै पक्षमा



काठमाडौं, साउन २३

संसदीय समितिमा विचाराधीन राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा अधिकाँश सांदले महत्वपूर्ण बुँदा आफ्नो पक्षमा पर्ने गरी संशोधन हालेका छन् ।

चिकित शिक्षा सुरधारका लागि केदारभक्त मााथेमा कार्यदलको प्रतिवेदन र चिकित्सा शिक्षा आयोगले तयार पारेको मस्यौदाका महत्वपूर्ण बुँदा हटउँदै सम्बन्धन पर्खाईमा रहेका दर्जन बढी कलेजलाई फाईदा पुग्ने गरी सांसदहरुले संशोधन हालेका हुन् । आजको नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News