दलालको चलखेल बुझ्न लाइसेन्सका लागि मन्त्री लाइनमा बस्दा…


 


काठमाडौं, साउन २३

सधैं भीडभाड र कोलाहल हुने यातायात ब्यवस्था कार्यलय एकान्तकुनामा एक ब्यक्ति लाईनमा उभिए । दायाँबाँयाँ लाईसेन्स लिन लामबद्धहरुले उनलाई आफूजस्तै सेवाग्राही ठाने ।

ती ब्यक्तिले सेवाग्राहीसंग लाईसेन्स लिन कति गाह्रो है तपाईको मिलाएको हो ? भनी एक दुई जनासंग संवाद पनि गरे ।

त्यसरी लाईनमा बसेर सेवाग्राहीसंग संवाद गर्ने ती ब्यक्ति यातायातमन्त्ती वीरबहादुर बलायर थिए। मन्त्री बलायरले दलालको चलखेल बुझ्न परिचय लुकाएर अनुगमनमा गएको बताए ।

म अनुगमनमा निस्केको कुरा यातायातका कर्मचारीलाई जानकारी थिएन। सेवाग्राहीले पाएको दुःख देखेर चिन्तित भएँ उनले भने । आजको कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: २३ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्