कति छ आज सुनको मूल्य ?




काठमाडौं, साउन २३
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (सोमबार) पनि सुन ५४ हजार रुपैयाँमै कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत छ । आज चाँदी सात सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News