सुनचाँदीको मूल्य बढ्यो, कति छ अाज ?


 



काठमाडौं, भदौ ११
आइतबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर ५५ हजार पाँँच सय रुपैयाँ पुगेको छ । शुक्रबार सुन प्रतितोला ५५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेर प्रतितोला सात सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ११ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्