कति छ आज सुनको मूल्य ?




काठमाडौं, भदौ १२
नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । हिजो मात्रै तोलामा एक सय रुपैयाँले बढेको सुनको मूल्यमा आज कुनै तलमाथि भएन । आज पनि सुन प्रतितोला ५५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर नै छ । आज चाँदी प्रतितोला सात सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News