हेलिकप्टरबाट देखिएका भोजपुरदेखी दिङ्ला बजारसम्का केही दृश्यहरु (फोटो फिचर)


 


SAM_6033भोजपुर, साउन ७

यो सिजन बर्खाको हो । हरियाली जताततै देख्न सकिन्छ । किसानहरु खेतबारीमा काममा ब्यस्त छन् । हेलिकप्टरबाट राेपाइँ गरिसकेका र गर्नका लागि ठिक्क पारिएका खेतका गराहरु प्रष्टै देखिन्छन् ।

कतै कतै त धान पुरै हरियो नै देखिन थालेको छ । पोखरेमा खेतका गराहरु राेपाइ गरिसकेके देखियो । अाम्तेकतिर पनि त्यस्तै देखिन्छ । तिवारीभन्ज्याङ बजार लमतन्न देखिन्छ ।

बोया लगायतका ठाउँहरु मनमोहक लाग्छ । दिङ्ला बजार झन राम्रो देखियो । साउन ४ गते हेलिकप्टरबाट खिचिएका तस्बिरहरु अाज हामी तपाइँमाझ सेयर गरेका छौ ।

SAM_6045
दिङ्ला बजार
SAM_6042
गाउँमा खनिएका मोटरबाटो
SAM_6041
तिवारीभन्ज्याङ बजार
SAM_6036
पोखरेको खेत
SAM_6035
अस्पताल र विद्याेदय स्कुल

SAM_6030 SAM_6034 SAM_6039 SAM_6040 SAM_6043

प्रकाशित मिति: ७ श्रावण २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्