भोजपुरे नागरिकले दिएको सुझाव सभासदले बुझाए


 


sujhabभोजपुर, साउन ७

संबिधानकाे पहिलाे मस्याैदामा भाेजपुरका जनताले दिएको सुझाव सभासदले बिहिबार नागरिक सम्बन्ध तथा संबिधान सुझाव समितिका सभापतिलाई बुझाएका छन् । समितिका सभापति प्रतिभा राणालाई सुझाव संकलनमा अाएका सभासद शेरधन राई र मिनबहादुर विश्वकpratibedanर्माले बुझाएका हुन् ।

जिल्लामा प्राप्त सुझाव सहितकाे प्रतिवेदन नागरिक सम्बन्ध तथा संबिधान सुझाव समितिका सभापतिलाई उपसमितिकाे तर्फबाट सुझाव बुझाएको सभासद शेरधन राईले बताए । संविधानको मस्यौदा उपर भोजपुरवाट प्राप्त सुझाव सहितको प्रतिवेदन उनिहरुले बुझाएका हुन् । भोजपुरमा साउन २ गतेबाट सुझाव संकलन भएको थियो ।

यस सम्बन्धि यी समाचार पनि हेर्नुहोस्

भोजपुरेहरुले यस्तो सुझाव दिए

यसरी गरियो भोजपुरमा सुझाव संकलन

उडेरै अाए भोजपुरमा सभासद (फोटो कथा)

प्रकाशित मिति: ७ श्रावण २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्