हंशपुरमा श्रीमान् मेयर श्रीमती उपमेयरको उम्मेदवार



धनुषा, भदौ २२
धनुषाको हंसपुर नगरपालिकामा राप्रपा (प्रजातान्त्रिक) बाट श्रीमान मेयर र श्रीमती उपमेयरको उम्मेदवार बनेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

रामआशिष यादव मेयरका उम्मेदवार छन् भने उनकी पत्नी आरतीदेवी यादव सोही पार्टीबाट उपमेयरकी उम्मेदवार भएकी हुन् । रामआशिष पार्टीको धनुषा निर्वाचन क्षेत्र नम्बर २ का अध्यक्ष हुन् । पत्नी आरतीदेवी पनि सोही कमिटीको सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News