आयल निगम घोटालाबारे सुशासन समिति बोल्यो, हुन्छ त अब कारबाही ?



काठमाडौं, भदौ २६
संसद्को सुशासन समितिका सदस्यले नेपाल आयल निगमको जग्गा खरिद घोटालामा संलग्नलालाई कारबाही दायरामा ल्याउन माग गरेका छन्। आजको नागरिकमा खबर छ।

निगमलगायत विभिन्न निकायमा भ्रष्टाचार भएका घट्ना छरपस्ट हुँदा पनि सरकारका निकाय चुप बसेको भन्दै सांसदले सरकार र अख्तियारको ध्यानाकर्षण गराएका छन् ।

आयल निगमको जग्गा खरिदमा सार्वजनिक लेखा समितिले अनियमितता भएको ठहर गर्दा पनि कारबाही नगर्नु आपत्तिजनक भएको सुशासन समितिका सांसद अकबाल अहमद शाहले बताए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News