बर्दिबासमा कांग्रेसको अग्रता, एमाले र माओबादीको अवस्था के छ ?



बर्दिबास, असोज ३

महोत्तरीको बर्दिबास नगरपालिकामा प्रारम्भिक नतिजाअनुसार कांग्रेस अगाडि छ । यहाँ एमाले र माओबादी केन्द्र पछाडि छन् । दोस्रोमा माओबादी केन्द्र छ भने एमाले तेस्रो नम्बरमा छ ।

यस्तो छ अवस्था
कांग्रेस ३५०
माओवादी १५८
एमाले १५२

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News